Sunday, October 1, 2017

मावल मेरो ममताको खानी

मावल मेराे ममताकाे खानी हाे । विद्यालय जीवनमा म र भाइ छुट्टीमा मावल पुगिहाल्थ्याैँ । तर दसैँमा भने मावल हामी पुगेपछि विगतकाे पीडा बल्झिन्थ्याे । हामीलाई हेर्दै सबैजना सुँक्सुकाउँथे । टीका लगाउन सुरु गरेपछि हजुरामाका अाँसु झरिरहन्थे । एउटै कुरा हुन्थ्यो मेरी छाेरी हेरिरहेकी हाेली ! (हाम्री मावली हजुरामासँग हाम्राे नानी नीरव, जिजुमुवा र पनाति #दसैँ२०७४

No comments:

Post a Comment

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...