Saturday, October 21, 2017

भाइटीका २०७४

६८ वर्षीया हाम्री कान्छी फुपू । हामीलाई हुर्काउने पनि उहाँ नै हुनुहुन्छ । गत वर्ष ठुली फुपूकाे स्वर्गाराेहण भयाे । उहाँलाई सम्झँदै टीका लगायाैँ ।

No comments:

Post a Comment

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...